Logo

सरकारलाई अध्यक्ष ओलीको चेतावनी: उत्ताउलिएर अघि नबढ्नु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिएका छन् । काठमाडौंमा आजबाट सुरु भएको सदस्यता नविकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले राणा शासन र पञ्चायती व्यवस्थाको आयु सकिएको बताँउदै उत्ताउलोपन लामो समय नटिक्ने बताए । सरकार अराजक शैलीमा प्रष्तुत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो तमासा…