Logo

प्रमुख समाचार

दुई संसदीय समितिको बैठक बस्दै



काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बस्ने भएको हो ।

बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहान ११ बजे बस्ने भएको छ । बैठकमा उपसमिति गठन, समितिको आन्तरिक कार्यविधि पारित र अन्य विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार ०८:२१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।