काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विभिन्न समयमा असहमति जनाउँदै पार्टी छाडेका तथा पार्टीमै रहेर पनि अध्यक्षकाे कदमविरुद्ध फरक मत राख्नेहरुलाई एकीकृत समाजवादीमा ल्याउन अध्यक्ष माधव नेपाल लागिपरेका छन् । अध्यक्ष नेपालले ओलीसँग असन्तुष्टि जनाउँदै ४ मंसिरकाे आनिर्वाचन अघि एमाले छाडेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याइसकेका छन् । अध्यक्ष नेपालले अब क्रमशः वामदेव गौतम…