सत्ता गठबन्धनको चौथो ठूलो दल राप्रपाले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाएको छ । राप्रपाले उर्जा, सहरी विकास र युवा तथा खेलकुद मन्त्री पाउने समझदारी भएको उच्च स्रोतले जनाएको छ । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानमन्त्री र उर्जासहित सरकारमा सहभागी हुने भएका छन् । बाँकी दुई मन्त्रीको टुंगो पार्टीले मंगलबार लगाउने भएको छ । त्यस्तै, रास्वपाले पनि…