पूर्वसञ्चारकर्मी रवि लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालेको सोमबार एक साता पूरा भएको छ । लोकप्रियताका लागि विदाका दिन सरकारी गाडी सुविधा नलिई निजी सवारीको प्रयोग गर्न सुरु गरेका लामिछानेले पुस ११ गते प्रधानमन्त्री प्रचण्डसँगै उक्त जिम्मेवारीको शपथ लिएपछि ७ दिनमा प्रचारमा आउने प्रकारका ८ काम…