Logo

प्रमुख समाचार

शेखर–गगन पक्षको बैठक बिहीबार



कांग्रेसको शेखर–गगन पक्षले आफ्नो समूहको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बैठक बोलाइएको हो ।

बैठकमा उक्त समूहका शीर्ष नेताहरु, केन्द्र र प्रदेशमा निर्वाचितरपराजित, भ्रातृ संस्थाका नेताहरु सहभागी हुने भएका छन । निर्वाचनको समीक्षाका लागि बैठक बोलाइएको उक्त समूहका नेता भूपेन्द्रजंग शाहीले बताएका छन् ।

२२ पुस देखि सुरु हुने केन्द्रीय समितिको बैठकमा आफ्नो पक्षले उठाउने विषयमा पनि बैठकमा छलफल हुने उनले बतानएका छन् ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १७:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।