नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ४ घण्टाभन्दा बढी नसुत्ने गरेको बताएका छन् । उनले जति समय भन्यो त्यति नै समयका लागि सुत्ने बानी परेको पनि बताएका छन् । ओलीले रातकै समयमा पढ्ने गरेको पनि बताए । बिहान भने आफूसँग समय नै नहुने उनले खुलाए । ओली पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा गैरराजनीतिक विषयमा…