Logo

दोलखा : एमालेका शिवाकाेटीलाई पछि पार्दै फेरि माओवादीका कार्कीले लिए अग्रता

काठमाडाैं । दोलखामा प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिकका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले पछिल्लो समय अग्रता लिएका छन् । ४९ हजार ६३५ मतगणना हुँदा कार्कीले २१ हजार चार सय १२ मत प्राप्त गरेर अग्रता लिएका हुन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले हालसम्म २१ हजार एक सय ४३ मत प्राप्त गरेका छन् । यसअघि…