Logo

बाजुरा प्रदेशसभा १ मा एकीकृत समाजवादीका शाही विजयी

धनगढी । बाजुरा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुुमार शाही निर्वाचित भएका छन् । शाहीले नेकपा एमाले उम्मेदवार बलदेव रेग्मीलाई २ हजार ३४१ मतले पछाडि पार्दै जित हासिल गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले १० हजार ९७३ पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी निवर्तमान…