काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्र जनप्रतिनिधिहरु एक बन्ने बेला आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन्द्र साह (बालेन)लाई घेराबन्दीमा पारिएको भन्दै त्यसविरुद्ध सबै स्वतन्त्रहरु एक हुनुपर्ने बताएका छन् । मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत कथाले मागेपछि स्वतन्त्र जनप्रतिनिधिहरु एक हुने बेला आएको र मेयर साहलाई आफ्नो साथ रहेको पनि स्पष्ट…