Logo

स्याङजा–२ मा धनराज गुरुङको अग्रता कायमै, पछ्याउँदै पद्मा अर्याल

काठमाडौं । स्याङजा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन् । प्रदेशसभा निर्वाचन क्षत्र १ अन्तर्गतका गल्याङ ६ र ७ तथा भीरकोट ५, ६, ७, ८, ९ र वालिङ १ को गणना सकिँदा नेकपा एमलेकी उम्मेदवार पद्मा अर्यालभन्दा कांग्रेसका गुरुङ १३ सयभन्दा बढी मतान्तरले अघि छन् । पछिल्लो…