Logo

गण्डकी प्रदेश

स्याङ्जा २ मा धनराज गुरुङलाई ११३५ को अग्रता



स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् ।

पछिल्लो मतपरिणाम अनुसार अर्याललाई धनराज गुरुङले ११३५ मतान्तरले पछि पारेका हुन् ।

कांग्रेसका गुरूङले ४ हजार ९० मत ल्याउँदा एमालेकी अर्यालले ३ हजार ४५५ मत ल्याएकी छन् ।

जम्मा खसेको मत : ७०१९१
प्रदेश सभा (क) अन्तर्गत गल्याङ ६,७ तथा भीरकोट ५,६,७ ,८ र ९ पश्चातको अन्तिम परिणाम
प्रतिनिधि सभा तर्फ
धनराज गुरुङ कांग्रेस – ४५९०
पद्मा अर्याल एमाले -३४५५
टिकराज गुरुङ -घण्टी १०२१
अन्तर – ११३५

प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार  १० : २६ बजे

729
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।