काठमाडौं । मोरङ–१ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । उनले एमालेका घनश्याम खतिवडालाई ४ सय ३० मतले पराजित गर्दै दोस्रो जित दर्ता गरेका हुन् । मोरङका सभापति समेत रहेका लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा लिम्बू खतिवडासँगै ६…