Logo

कोशी प्रदेश

सुनसरी-१ मा अशोक राईलाई पछि पार्दै गोमा तामाङ, कति मतको अन्तर ?



सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले अग्रता कायम राखेकी छन्।

पछिल्लो मतगणनाअनुसार उनी आफ्ना निकट प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का अशोक राईभन्दा हजार मतले अगाडि छिन्।

तामाङले ८ हजार ५ सय ३८ मत प्राप्त गर्दा जसपाका राईले ७ हजार ५ सय ३३ मत पाएका छन।

सत्ता गठबन्धनका माओवादी उम्मेदवार मुक्सामहाङ सुब्बा ६ हजार ९ सय २४ मत पाएर तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार ००:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।