प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ नेकपा एमालेका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेका छन् । एमाले उम्मेदवार तारालामा तामाङले ११ हजार ४०९ मतसहित अग्र स्थानमा छन् । उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी बिना मगरले ७ हजार ४०८ मत पाएकी छिन् । तामाङले मगरको भन्दा ४००१ मतान्तरले अगाडि छन् । २४ हजार २३३ मत गणना हुँदासम्म १ हजार ५३४ मत…