काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटका गाउँबस्तीमा स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको छ। पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका प्रभावित गाउँबस्तीमा पुगेर अवस्था बुझ्ने निर्णय गरेको हो। बैठकमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था, प्रभावित नागरिकको पुनःस्थापना, सार्वजनिक…