काठमाडौं । नेकपा एमाले र जसपाबीच चुनावी तालमेलको सहमति भएको छ । जस अनुसार जसपाले प्रतिनिधि सभातर्फ १७ सिट र प्रदेश सभातर्फ ४२ सिट पाउने छ । प्रदेश २ का ३२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये एमाले र जसपाले १४/१४ स्थानमा तालमेलको सहमति भएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् । त्यस्तै, रुपन्देही, कैलाली, मोरङ र सुनसरी गरी जसपाले थप…