Logo

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक हुबहु पारित

काठमाडौं । नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ । प्रतिनिधिसभाबाट २ भदौमा पारित भएको १५ दिनपछि शुक्रबार राष्ट्रिय सभाको बहुमतले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको विधेयक पारित गरेको हो ।  गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विधेयक पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । एमालेको असहमतिमा राष्ट्रिय सभाको…