काठमाडौं । नेकपा (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको गोरखामा माओवादीले प्रस्तावित उम्मेदवारको टुंगो लगाएर सिफारिस गर्ने निर्णय गरेको हो । गोरखा १ बाट अध्यक्ष…