काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ७ को प्रदेशसभा ‘ख’बाट सबिन तामाङले दाबी पेश गरेका छन् । उनले आफू यस क्षेत्रबाट उम्मेदवारका लागि योग्य रहेको भन्दै पार्टीमा नाम दर्ता गराएका छन् । प्रदेश समिति मार्फत नाम दर्ता गराएका तामाङले आफू स्वाभाविक उम्मेदवार भएको जनाएका छन् । २०५५ सालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनले नेविंघमा…