तत्कालिन माओवादीका सभासद इन्द्रवती यादवसहित २ सय भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कपिलवस्तुको मायादेबी गाउपालिको डुमरामा आयोजना गरेको कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, मधेसवादी नेता चक्रधारी पाण्डेय, फोरमका अब्दुल रउफ लगायत कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार डुमरामा भएको भब्य कार्यक्रमकाबीच नेपाली कांग्रेसका महामन्त्री…