Logo

कांग्रेसको ७७ जिल्लामा शक्ति प्रर्दशन कहाँ के-के भयो ? (पछिल्लो अपडेट)

धनकुटा कांग्रेसले सरकार राज्य संचालन गर्न असफल रहेको बताएको छ । सोमबार धनकुटा कांग्रेसले सरकार विरोध प्रदर्शन गरि  महंगी, भ्रष्टाचार, कर बृद्धी लगायत दिन प्रतिदिन सरकारले जवरजस्ती जनविरोधी निर्णयहरु गर्दै आएकोले सरकारको गरेको जनविरोधी निर्णयहरुले राज्य संचालन गर्न असफल भएको बताएको हो । नेपाली कांग्रेस धनकुटको पार्टी कार्यालय सहिद भिम नारायण स्मृती भवनबाट सुरु भएको…