Logo

सरकार बहुमतको दम्भमा तानाशाही बन्दै अघि सरेको हामीले पाठ सिकाउनुपर्छ : सिटौला

प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार बहुमतको दम्भमा तानाशाही बाटोमा अघि सरेको आरोप लगाएका छन् । सरकारको एक वर्षे कार्यकालको मुल्यांकन गर्दा लोकतान्त्रिक चरित्रमा अघि नबढेकोले खबरदारी गर्नुपर्ने परिस्थिति बनेको उनको तर्क थियो । नेपाली काँग्रेसको पार्टी सुदृढिकरण अभियानका क्रममा धनकुटा पुगेका नेता सिटौलाले मंगलबार बिहान पत्रकार भेलामा उक्त कुरा…