Logo

स्थायी राजधानी र नाम टुंगो नलाग्दासम्म प्रदेश सभा चल्न नदिने काङ्ग्रेसको चेतावनी

प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरणको विषय टुंगो नलाग्दासम्म प्रदेश सभा चल्न नदिन भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलवारको प्रदेश सभा अवरुद्ध गरेको छ ।सभामुख पूर्ण बहादुर घर्तिले बैठक शुरु भएको घोषणा गरे लगत्तै कांग्रेसका सांसदहरु आसनबाट उठेर आफुहरुको विरोध रहेको जनाउ दिएका थिए । सभामुखले विरोधको विषय पोडियमबाट राख्न अनुमति दिएपछि…