Logo

नेविसंघले हार्ने निश्चित भएकाले कांग्रेसले स्ववियू चुनाव सार्न खोज्दैछ : झलनाथ खनाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आन्दोलन छोडेर देश निर्माणको अभियानमा जुटन आग्रह गरेका छन् । वरिष्ठ नेता खनालले देशको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे नेपाली कांग्रेस आफै कमजोर हुदै जाने चेतावनी पनि दिए । सोमबार स्वतन्त्र विद्यार्थी युनियन, आरआर…