Logo

९ महिनासम्म बसेन केन्द्रीय कमिटी बैठक, नेकपाको राष्ट्रिय अभियान ६ महिनादेखि अलपत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय अभियानको योजना ६ महिनादेखि अलपत्र परेको छ । असार र साउनभित्र एकीकरणका सबै काम टुंग्याएर भदौदेखि अभियान चलाउने छलफल केन्द्रीय सचिवालयमै भए पनि अलपत्र परेको छ ।दसैँको सम्मुखमा कार्यकर्ता घर फर्किने भएकाले एकीकरणको सन्देश दिन उपयुक्त हुने भन्दै पार्टीले योजना बनाएको थियो । तर, एकीकरण प्रक्रिया नै धकेलिएपछि अन्य योजना ओझेलमा परेका छन् ।…