Logo

प्रधानमन्त्रीसँग उपेन्द्र रुष्ट, सरकारमा जाँदा बेफाईदा भएको फोरमको निश्कर्ष !

सरकार गठन भएको एक वर्ष पुरा भएको अवसरमा प्रायः सबै पार्टीले सरकारको कामको समिक्षा तथा मुल्यांकन गरिरहेका छन् । तर, सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले भने अहिलेसम्म सरकारको एक वर्षे कार्यकालको समिक्षा गरेको छैन् । फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी सरकारमा जानु नै घातक भएको प्रतिक्रिया दिएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा…