Logo

यी ४ ठूला नेतालाई पेलेरै जाने मुडमा प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा सरकारको कामबारे प्रशंसा र आलोचना सुरु भएको छ । तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र भने सरकारको एक वर्षको समिक्षाभन्दापनि प्रधानमन्त्री एवम् अध्यक्ष ओली पार्टीमा झन हाबी भएको विषयमा चर्चा तथा परिचर्चा सुरु भएको छ । प्रधानमन्त्री ओलीले यो सरकार ५…