Logo

राप्रपा नेपालका वरिष्ठ उपाध्यक्षसहित दर्जनौँ नेताद्धारा पार्टी परित्याग 

काठमाडौं । कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालबाट पार्टीका वरिष्ठ उपाध्यक्षसहित दर्जनौँ केन्द्रीय सदस्यहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । हालै मात्र समान एजेन्डा भएका संघ, संस्था र दलहरूसँग एकता गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिरहेको राप्रपा नेपालले तारानाथ लुइँटेल नेतृत्वको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चासँग एकता गरेको थियो । तर, एकीकरणको मर्म र सहमतिअनुसार व्यवहार…