काठमाडौं । काठमाडौं तथा धरानको भाटभटेनीमा मृत्यु भएका व्यक्तिहरू आफ्नो कर्मचारी नरहेको भाटभटेनी सुपरमार्केटले जनाएको छ । भाटभटेनीका विभिन्न स्टोरमा भएको आगजनीमा १० जनाको कंकाल फेला परेको थियो । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा देशभरका भाटभटेनीमा आक्रमण हुँदा काठमाडौंको चुच्चेपाटीमा ६ जना र धरानमा ४ जनाको मानव कंकाल फेला परेको थियो । उनीहरू सबैको…