Logo

कांग्रेसको महाधिवेशनमा भाग लिन देउवा पक्षलाई पनि आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनमा पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षलाई सहभागी हुन स्वागत गर्ने निर्णय गरेको छ। पार्टीको कार्यसम्पादन समिति बैठकले महाधिवेशनमा सहभागी हुन वा आयोजकका रूपमा भूमिका निर्वाह गर्न चाहने सबैलाई स्वागत गर्ने निर्णय गरेको हो। बैठकले विशेषगरी देउवा पक्षबाट महाधिवेशनमा सहभागी हुने केन्द्रीय सदस्यलाई उनीहरूकै हैसियतमा स्वागत गर्दै जिम्मेवारी दिने निर्णयसमेत…