Logo

मलाई कांग्रेस-एमालेले होइन, भ्रष्टाचारी, बिचौलिया र भूमाफियाहरूले प्रधानमन्त्रीबाट हटाएका हुन् : प्रचण्ड

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीबाट कांग्रेस–एमालेले नभई बिचौलियाहरूले हटाएको दाबी गरेका छन । आज शुक्रबार दोलखाको जिरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘तपाईंहरूलाई लागेको होला कि प्रचण्डलाई माओवादीको सङ्ख्या कम भएर कांग्रेस एमालेले हटाए भनेर। तर, मलाई हटाउन…