काठमाडौं । सरकारका पछिल्ला गतिविधि हेर्दा यस्तो लाग्छ कि नेपाली कांग्रेस र नेकपा एमालेबीचको एकता भ्रष्टाचारलाई बढावा दिनका लागि मात्र भएको हो । गत असारदेखि थुप्रै त्यस्ता भ्रष्टाचारका काण्ड लुकाइएको छ । त्यसैले त प्रतिपक्षी सात दलले सरकारले भ्रष्टाचारविरोधी अभियानलाई पूरै अवरुद्ध गरेको आरोप लगाएका छन् । गत शुक्रबार राजधानीमा बसेको प्रतिपक्षी सात दलको बैठकपछि…