Logo

सशस्त्रमा अझै दौडधुप : सिपी बिधेयक छिटो ल्याउने अभियानमा, प्रधान दरबन्दीमा

काठमाडौं । सरकारले राजश्वको दबाब झेलिरेहका बेला कपिलवस्तुका सबै जसो नाकाबाट तस्करी भइरहेको छ । कपिलवस्तुको कृष्णनगर र चाकरचौडा आसपासका सीमा नाकाबाट तस्करी मौलाउँदै गएको छ । सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको सेटिङमा नै तस्करी मौलाएको छ । भन्सार छलेर भारतबाट विभिन्न सामान तस्करी गर्ने क्रम बढेपनि नियन्त्रणमा पहल नहुँदा लाखौं रुपैयाँ राजश्व चुहावट…