Logo

भ्रमण औपचारिकतामा सीमित ! ‘राष्ट्र प्रमुख र मन्त्रीहरुको विदेश भ्रमणमा करोडौं स्वाहा’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको चारमहिना पुरा भइसकेको छ । प्रधानमन्त्री ओलीले देशमा सुशासन र आर्थिक समृद्धि ल्याउने भनेका थिए । तर, प्रधानमन्त्रीले सो भनाईलाई तिलान्जली दिएका छन् । कांग्रेस र एमाले मिलेर बनेको सरकारले देश र जनताको हितमा काम गर्नेभन्दा पनि आफ्नो स्वार्थको लागि विभिन्न फन्डा…