Logo

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सर्वोच्चको आदेशः ‘कास्की प्रहरीमा परेको जाहेरीको प्रमाणित प्रतिलिपिसहित उपस्थित हुनु’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि कारण देखाउ आदेश जारी भएको छ । उपप्रधान एवं गृहमन्त्री लामिछानेसहितलाई विपक्षी बनाएर अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले १५ दिनभित्रमा कारणसहितको जवाफ पेश गर्न भनेको हो ।…