Logo

जापानबाट सरकार पूर्ण असफल भएको भन्दै प्रधानमन्त्री ओलीलाई ९ बुँदे ज्ञापनपत्र

नेपाली जनसम्पर्क समिति जापानले विभिन्न ९ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । नेपाली दूतावास जापानमार्फत जनसम्पर्क समितिले राजनैतिक स्थिरताको लागी विगतका दिनहरुमा अल्पमत बहुमत र मिलिजुली सरकारको अभ्यासबाट आजित नेपाली जनताले जनताको जीवनस्तर बलियो बनाउन आमनागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन ओली सरकार पूर्णरुपमा विफल भएको समेत जनाएको छ । समृद्ध…