काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा बढुवा रोकेको छ । सरुवा बढुवा रोकिएपछि अधिकांश कर्मचारीहरु बरण्डामा बसेर पुतली बजारमा घाम तापिरहेका छन् भने कतिपय कर्मचारीहरु १२-१ बजे आएर हाटा गरेर तलब पकाउनेहरु त्यत्तिकै रहेका छन् । कतिपय कर्मचारीहरु निर्वाचन नजिकिदैँ गर्दा विदा लिएर आफ्नो गृहजिल्लातिर होमिन…