Logo

जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित (सूचनासहित)

काठमाडौँ । लोक सेवा आयोगले यही जेठ १५ गते तय गरेको सबै परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगले आज एक सूचना जारी गरी नेपाल विद्युत् प्राधिकरणको खुला तथा समावेशी तर्फको प्राविधिक सेवा, तह ७, इन्जिनियर पदको लिखित परीक्षाको परीक्षा मिति, समय र परीक्षा केन्द्र संशोधन गरिएको जानकारी दिएको हो । यसैबिच १५ गते सरकारको…