Logo

मुख्यसचिव अर्यालको शंकास्पद भूमिका, नयाँ सरकारले अब के गर्ला ?

काठमाडौं । मुख्यसचिव एक नारायण अर्याल छेपारोले रङ्ग फेरे झैं राजनीतिक दलको नेताको फेर समाएर मुख्यसचिवमा बिराजमान भएका थिए । उनै मुख्य सचिव अर्यालकै कारण मुलुकको निजामति प्रशासनले यो द्रुगति भोग्नु परेको बताइन्छ । किनकी, अर्याल प्राय ‘मै खाऊँ,मै लाऊँ र मोजमस्तीमैरमाउ भन्ने व्यक्तिसमेत मानिन्छन । योसँगै उनी पावर एक्ससाइज गर्ने कर्मचारीमासमेत दर्ज हुँदै आएका…