Logo

यूएईलाई हराउँदै नेपाल यू-१९ क्रिकेट विश्वकपमा छनोट

काठमाडौं । नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी २० क्रिकेट विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक…