Logo

खेलकुद

कुवेतविरुद्ध कप्तान पूजाको कीर्तिमानी शतक



काठमाडौं । युएईमा जारी महिला यु १९ टि-२० विश्व कपमा नेपाली टोलीकी कप्तान पुजा महतोले कीर्तिमानी शतक पूरा गरेकी छन् ।

युएईको अजमानमा जारी खेलमा प्रतियोगिताको इतिहासमा नै पहिलो शतक पुजाले ५७ बलमा पूरा गरिन् ।

पुजाले ५७ बलमा १२ चौकाको सहयोगमा शतक पूरा गरिन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार १२:४६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।