काठमाडौं । आसन्न नेपाल प्रिमियर लिग-एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीलाई निगरानी गर्न २४ घण्टै सेक्युरिटी अफिसर खटाइने भएको छ ।
नेपाल क्रिकेट संघ–क्यान सचिव पारस खड्काले ८ वटै फ्रेन्चाइजसँग एक/एक जना सेक्युरिटी लायजन अफिसर खटिने जानकारी दिए ।
त्यसका लागि नेपाल प्रहरीले क्रिकेट बुझेका अधिकृतहरु खटाउने गरी सल्लाह भएको पनि क्यानले जनाएको छ ।




















प्रतिक्रिया