Logo

हिमालय टिभीले पायो एनपीएलको प्रत्यक्ष प्रसारणकाे अधिकार

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्स (हिमालय टिभी)ले प्राप्त गरेको छ । अब एनपीएलका खेलहरू हिमालय टिभीमार्फत प्रत्यक्ष प्रसारण हुनेछन् । सोमबार नेपाल क्रिकेट संघको कार्यालयमा बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँ (१७.२४ करोड) कीर्तिमानी बोली लगाएर प्रतियोगिताको प्रसारण अधिकार सुरक्षित गरेको हो । कम्पनीले सोमबार…