Logo

एसियन गेम्सका लागि सन्दीप आज चीन जाँदै

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्सका लागि आज चीन जाने भएका छन् । सन्दीपसँगै सागर ढकाल पनि एसियन गेम्सका लागि आज चीन जाने भएको हुन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्दीप नेपाली टोलीसँगै चीन जान पाएका थिएनन् भने सागर अन्तिममा ललित राजवंशी घाइते भएपछि टिममा परेका थिए । कागजपत्र मिलाउँदा सागर पनि सँगै जान…