Logo

क्यान निर्वाचन : मतगणना जारी, सचिवमा पारस खड्का र प्रशान्तविक्रमबीच कडा प्रतिस्पर्धा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भइरहेकाे छ । एक सचिव र १० केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो । कुल ८५ मत खसेकाेमा ५०  मतको गणना सकिँदा सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएको छ । उनीहरुले हाराहारी मत ल्याइरहेका छन् । खड्काले २९ मत ल्याउँदा…