काठमाडौं । एसिया कपको शीर्ष चार अन्तर्गतको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच खेल हुँदै छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा यो खेल अपराहन्न ३: १५ बजेदेखि हुने छ । प्राविधिक रुपमा यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन । किनकी भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ भने बंगलादेश एशिया कपको फाइनलको…