Logo

पाकिस्तानमाथि भारतको सानदार जित

एजेन्सी । भारतले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितको लागि ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १ सय २८ रनमा अल आउट भयो । पाकिस्तानका अघा सलमान र इफ्तिखार अहमदले सर्वाधिक २३(२३ रन बनाए । ओपनर फखार जमान २७,…