Logo

महिला विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्दै

काठमाडौं । नेपालले आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज शुक्रबार बहराइनसँग प्रतिस्पर्धा । खेल नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ । उता पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन लगातार दोस्रो जितको खोजिमा छ । तेस्रो…