Logo

युएईसँग हार्‍याे नेपाल

काठमाडौं । नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोटकाे वार्मअप खेलमा युएईसँग हारेकाे छ । हरारेमा मंगलबार भएको खेलमा युएई ३ विकेटले विजयी भएको हो । नेपालले दिएको २ सय ७७ रनको लक्ष्य युएईले ४९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । युएईको जितमा रोहन मुस्ताफाले ७८ रनको अर्धशतकीय ईनिङ खेले । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल…